काठमाडौं, ७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हो ।

बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

 

Facebook Comments Box