काठमाडौं, ११ असार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिने भएको छ । अगामि कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थलले एक सूचना जारी गर्दै विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत निर्माण गर्नुपर्ने भएकाले दैनिक १० घण्टा बन्द गर्न लागेको जानाएको छ ।
Facebook Comments Box