काठमाडौं ,९ साउन। काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त बनेको छ।

सौर्यको नाइन एन–एएमई जहाज १७ जना प्राविधिक र दुई जना चालकदलसहित १९ जना यात्रु लिएर पोखराका लागि उडेको थियो। तर उठ्नेबित्तिकै धावनमार्गबाट पूर्वपट्टी दुर्घटनाग्रस्त बनेको हो।

Facebook Comments Box