छत्रकोट गाउँपालिकामा तिज गीत प्रतियोगीता सम्पन्न, आत्मबोध मावि प्रथम

छत्रकोट गाउँपालिकामा तिज गीत प्रतियोगीता सम्पन्न, आत्मबोध मावि प्रथम

गुल्मी, १८ भाद्र । गुल्मीको छत्रकोट गाउँपालिकाले शनिबार तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । छत्रकोट–४ श्रृंगामा रहेको श्रृंगा जनता…

Read More

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वित्तीय प्रगतिमा पहिलो, अन्यले कति गरे खर्च ?

काठमाडौं, २७ असार । गुल्मीका १२ वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् । जसमध्ये…

Read More

गुल्मीका ऋषिरामले खुट्टाले लेखेरै एसईईमा ल्याए ३.३७ जीपीए

गुल्मी, १८ असार। खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण…

Read More

छत्रकोट गाउँपालिकाको बजेट सार्वजनिक, स्वास्थ्य र शिक्षालाई प्राथामिकता

गुल्मी, असार ११ । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष…

Read More

छत्रकोटको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता(पूर्णपाठसहित)

गुल्मी । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार १८ औं गाउँसभाको…

Read More

गुल्मीका स्थानीय तहहरूलाई साढे चार अर्बभन्दा बढी रकम विनियोजन, कुनलाई कति ?

गुल्मी, २३ जेठ। सरकारले गुल्मी जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे चार अर्ब रुपैयाँभन्दा बढी रकम…

Read More

अख्तियारमा गुल्मीका १६२ उजुरी दर्ता, कुन पालिकाको कति ?

गुल्मी, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मीका १६२ उजुरी दर्ता भएका छन्। भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीले…

Read More

गुल्मीको छत्रकोट गाउँपालिकाका स्मार्ट आमाहरूलाई पालिकाले गर्यो सम्मान

  गुल्मी, १६ जेठ। गणतन्त्र दिवसको अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेको विभिन्न सुचकका…

Read More

गुल्मीको छत्रकोट गाउँपालिका दिगाममा रक्तदान कार्यक्रम सम्पन्न, १२५ युनिट रगत संकलन

काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगाममा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिगाम युवा संजाल बुटवलको आयोजना तथा गुल्मी…

Read More

गुल्मीको छत्रकोट गाउँपालिकामा जीवनबाबु स्मृति भवनको शिलान्यास गरियो

  गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले जीवनबाबु स्मृती भवनको शिलान्यास गरेको छ। छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनटामा अवस्थित नव प्रगतीशिल…

Read More